प्रधानमन्त्री ओलीले आइतबार नै बोलाए मन्त्रिपरिषदको बैठक
काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोम बार र बिहिबार बस्ने परिषद्को बैठक प्रधामन्त्री ओलीले आइतबार नै बोलाएका हुन् ।
आको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
आजको मन्त्रिपरिषदको बैठकले मन्त्रीमण्डलमा केही हेरफेरका बारो छलफल हुने प्रधामन्त्री स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।











प्रतिक्रिया दिनुहोस्