आयल निगमले फेरी बढायो पेट्रोल र डिजेलको मुल्य, महिनामै २ पटक मुल्य वृद्धि

काठमाडौं, ३२ साउन । नेपाल आयल निगमले एक महिना नपुग्दै फेरी पेट्रोललियम पदार्थको मुल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको हो । निमगमले गत साउन १८ गते मात्र मुल्य बढाएको थियो ।
निमगले अब पेट्रोलको दाम १०५ रुपैयाँ २५ पैसा, अब डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर तोकेको छ । निगमले खाना पकाउने ग्यास एलपी ग्याँसको भने मुल्य बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस्