आफन्त नभएका जेष्ठ नागरिकको निःशुल्क उपचार
काठमाडौं, जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।
बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए ।















प्रतिक्रिया दिनुहोस्