बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीतिलाई निरन्तरता

काठमाडौं , जेठ १५ । बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीतिलाई सरकारले निरन्तरता दिएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट भाषणमा अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षमा पनि मर्जरलाई प्रोत्साहन गर्ने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्