अब सेना र प्रहरीको पोसाक तथा उपभोग्य सामग्री नेपालमै उत्पादन हुने
काठमाण्डौ , जेठ १५ । सरकारले सरकारी कर्मचारीको पोसाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीको पोसाक र खाना नेपालमै उत्पादन गर्ने उल्लेख भएको छ ।
केही सयमअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका पोसाक र खाना देशमै उत्पादन गरिने बताउनुभएको थियो ।















प्रतिक्रिया दिनुहोस्