बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने
काठमाडौं, जेठ १५ । सरकारले बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले बताए ।
अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सङ्घीय संसदमा बजेट प्रस्तुत गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्