नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाडौं, फागुन १४ । नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।

आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम गरेको हो।

बैंकले आज भिसा डोमेस्टिक क्रेडिटरडेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक समेत दिने बताएको छ। साथै विभिन्न भम्रणको पनि योजना ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्