मुक्तिनाथ विकासको बोनस शेयर सूचीकृत
काठमाडौं , माघ २९ । बुधवार नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानी कर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्