सिद्धार्थ बैंकको मुसिकोट शाखा संचालनमा

काठमाडौं, माघ २४ । सिद्धार्थ बैंकले रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका थिए । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्