बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थमा १० प्रतिशत छुट पाउने
काठमाडौं, माघ २० । बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन्।
सिद्धार्थका होटल तथा रिसोर्टमा सेवा लिएबापत बैंकको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने सम्बन्धमा सिद्धार्थ र बैंकबीच सम्झौता भएको छ।
प्रतिक्रिया दिनुहोस्