सेन्ट्रल फाइनान्सको नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत

 

काठमाडौं , माघ १४ । सेन्ट्रल फाइनान्सको नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृतभएको छ । सेन्ट्रल फाइनान्स कम्पनीले प्रस्ताव गरेको नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको हो ।

यो सँगै अब कम्पनीले ७ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृती पाएको छ । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्