ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा
काठमाडौं , माघ १२ । ग्लोबल आईएमई बैंकले दुई नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो ।
दुई नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालय संख्या २ सय ६९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्