सानिमा बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता

काठमाडौंं, माघ ५ । सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्के्टिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरे।

उक्त सम्झौताअनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल साझेदार रहेका अस्पतालमा ७.५५ सम्म छुट प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्