समता लघुवित्तको बोनस शेयरकोे मूल्य समायोजन

काठमाडौं , पुस १९ । समता लघुवित्तको बोनस शेयरकोे मूल्य समायोजन भएको छ । शनिवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लिमिटेडको को बोनस शेयरको मूल्य समायोजन भएको हो । नेप्सेले समता लघुवित्तको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ५१० दशमलव ४८ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्