पुरुष फुटबलमा बंगलादेशविरुद्ध नेपाललाई आग्रता

काठमाडौं, मंसिर २२ । १३औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट सुन्दर गोल गरे। फाइनलमा पुग्न नेपाललाई बराबरी काफी हुन्छ।

प्रतिक्रिया दिनुहोस्