नेपाललाई अर्काे सफलता, उसुमा दीपक हमालले स्वर्ण जिते

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालका दीपक हमाल स्वर्ण जितेका छन् ।

बुधबार भएको लेखमा हमालले १९.३२ अंक जोडी स्वर्ण जितेका हुन् । खेलमा भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेको छन् ।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।
अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरु भईरखेको छ ।

प्रतिक्रिया दिनुहोस्