नेपाल भुटानविरूद्ध ४-० ले अगाडि

काठमाडौं , मैसिर १७ । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले ४-० को अग्रता लिएको छ । मिक्चेन तामाङले फ्रि किकमार्फत् गरेको गोलसँगै नेपालले भुटानविरुद्ध ४-० को अग्रता लिएको हो ।

यसअघि नेपालका लागि कप्तान सुजल श्रेष्ठले ५ औँ र ५१ औँ मिनेनटमा दुई गोल गरेका थिए भने अभिषेकले ६६ औँ मिनेटमा एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्