सन नेपाल लाइफ इन्स्योरेन्सको बिराटनगर र रंगेलीमा उत्प्रेरणा तथा अभिकर्ता कार्यक्रम

काठमाडौं, २६ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

यहि भदौ २४ गते कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्