आइपिएलमा सन्दिपको सनसनी, पंजाबबिरुद्ध लिए ३ विकेट



काठमाडौ, ७ बैसाख । जारी इण्डियन प्रिमियर लिग (आईपिएल)मा सन्दिपले सनसनी मच्चाएका छन् । अहिले भइरहेको किङ्स इलेभेन पंजाबविरुद्धको खेलमा सन्दिपले ३३ रन खर्चेर ३ विकेट लिएका हुन् । टस जितेर वलिङ रोजेको दिल्लीले अहिले १२५ रन दिएर ५ विकेट लिएको छ जसमा सन्दिपले मात्र ३ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्