ट्राफिक प्रहरीको भत्ता ४० प्रतिशतसम्म वृद्धि, अरु कसको कति ?

काठमाडौं, बैशाख ५ । सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्दे्शिका २०७५ स्वीकृत गरेको छ ।

गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्दे्शिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्