यी चार मन्त्री, जसले अझै बुझाएनन् सम्पति विवरण

काठमाडौँ, चैत २३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वबसाइट सर्च गर्दा चार जना मन्त्रीले अझै सम्पत्ति विवरण नबुझाएको पाईएको छ ।

सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन् ।

सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरु तीन जना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन् ।

मन्त्री भएको ६० दिनभित्र उत्त विवरण बुझाउनपर्ने कानुनी प्रावधान छ । तर पनि विवरण बुझाउन भने उनीहरुले आनाकानी गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्