हावाहुरी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं, २० चैत । मुक्तिनाथ विकास बैंक लि.ले १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग वितरण गरेको छ ।


बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १४५ घरधुरीका पीडितहरुलाई १०० थान झुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्ट सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्