काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ (तस्बिरसहित)

काठमाडौं, माघ २६ । काठमाडौंको चन्द्रागिरीमा फेरी हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि देशभर वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकी लगायतका डाँडाहश्रमा हिँउ परेको हो ।

हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासमेत सेताम्मे भएका छन् ।

देशभर भइरहेको वर्षाले आन्तरिक तथा बाह्य पर्यटकको चलह–पहल भने पनि कमि आएको छ ।

चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा गत पुस २३ मा पनि हिउँ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्