थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प

काठमाण्डौ, माघ ८ ।ललितपुरको थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।
बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्