नेपाल खाद्य संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक Jagaran News Published On : 11 January, 2019 5:56 am काठमाडौं , पुस २७। नेपाल खाद्य संस्थानले विभिन्न रिक्त पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानको पदपूर्ति समितिले आन्तरिक र खुल्लातर्फ दुबैका सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्