नेपाली सेनाको प्रतिविद्रोह तालिममा चिनियाँ सैनिक धेरै Jagaran News Published On : 7 January, 2019 3:15 am काठमाडौँ, पुस २३। नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्जमा सञ्चालन गर्दै आएको छ । सेनाले उपलब्ध गराएको विवरणअनुसार शिक्षालयमा १० हप्ते विदेशी सैनिकलाई काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर कोर्स सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्