एनएमबी माइक्रोफाइनान्समा विभागिय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं, पुस ७ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । विभागीय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्