उपराष्ट्रपतिको कार्यालय अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का Jagaran News Published On : 3 December, 2018 2:10 am काठमाडौं, मंसिर १७ । उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्