मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमााडौं, १३ चैत। मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको छ र खोजी कार्य जारी छ।














प्रतिक्रिया दिनुहोस्