नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको पदभार ग्रहण सवा दुई बजे
काठमााडौं, १३ चैत। । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्।
प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका हुन् ।
बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् । उनले सवा दुई बजे प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
सो समारोहमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्। यस्तो पूर्वप्रधानमन्त्रीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि बधाई दिन पुगेको थिए ।














प्रतिक्रिया दिनुहोस्