नवनियुक्त प्रधानमन्त्री बालेन शाहले केहीबेरमा शपथ लिँदै, मांगलिक कार्य सुरु
काठमाडौं, १३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले केहीबेरमा शपथ लिँदै छन् । अहिले बालेन शीतल निवासमा मांगलिक कार्य सुरु भइरहको छ । बालेन शाह सहित
१२स्३४ को शुभ साइतमा शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने छ । त्यस्तै, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ भईरहेको छ ।














प्रतिक्रिया दिनुहोस्