नेता पाण्डे घरदैलो गर्दै गर्दा लडेर घाइते

नेता पाण्डे घरदैलो गर्दै गर्दा लडेर घाइते
काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा पूर्व मन्त्री राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् ।
धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका वाम गठबन्धनका साझा उम्मेदवार पाण्डे घरदैलो गर्दै गर्दा बुधबार लडेर घाइते भएका हुन् ।

दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा पाण्डे लडेर घाइते भएको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी न्युजलाई जानकाी दिए। उनको टाउको र गालामा चोट लागेले नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई बुधबारै मनमोहन अस्पतालमा भर्ना गरिएको छ । नेता

प्रतिक्रिया दिनुहोस्