१४ हजार २२ मतगणना हुँदा, रवि लामिछानेले लामिछानेले ६७०० मत प्रप्त गरे

काठमाडौं, २२ फागुन। फागुन २१ गते सम्पन्न भएको निर्नाचनको मत गणना सुरु भएको छ । यस्तै चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्