कर्णाली प्रदेशकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक जिल्ला सभापतिसहित दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौं, १७ फागुन । निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्नेको लर्काे लागेको । यस्ततै आजै कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।
बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।
उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ । यसले रास्वपामा विधि र नीति नभएको पार्टी भेल बाढि भएको पुष्टि हुँदै गएको छ ।














प्रतिक्रिया दिनुहोस्