कांग्रेसको विशेष महाधिवेशनः भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बढाइयो
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।
सभापतिसहित पदाधिकारी र नयाँ कार्यसमिति चयनका लागि आज राति ९ बजेदेखि मतदान हुँदैछ ।















प्रतिक्रिया दिनुहोस्