राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोली बस्दै
काठमाडौं, १९ पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपालपार्टीबीच एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ ।
पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने उनलेजानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्