एमालेको नयाँ नेतृत्व (अध्यक्ष) मा केपी ओली विजयी, ओलीले १६ सय ६३ मत प्राप्त गरे
काठमाडौं, ३ पुस। नेकपा एमालेको नयाँ नेतृत्व अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा भने हुन बाँकी रहको निर्वाचन आयोगले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्