प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच सितलनिवास भेट
काठमााडौं, २५ मंसिर । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।
सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।
उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ । पछिल्ले राजनीतिक अवस्था र घटनाक्रमकम बारेमा छनफल गर्न प्रधानमन्त्री कार्की राष्ट्रपति भेट्न गएको स्रोतले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्