नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौं, १७मंसिर । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छ्न् । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयलाई लिएर उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
अख्तियार उच्च स्रोतले अधिकारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको छ ।















प्रतिक्रिया दिनुहोस्