राष्ट्रपति पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिए
काठमाडौं, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ ।
आगामी २१ फागुनमा हुने निर्वाचनको लागि मन्त्रिपरिषद् बैठकले सेना परिचालनको लागि सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । यो स्वीकृति दिएसँगै आगाम िनर्वाचनमा सेना परिचालन गर्ने बाटो खलेको छ ।















प्रतिक्रिया दिनुहोस्