एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु
काठमाडौं, १० मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको नेताहरुले जनाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसको तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो । यो सविचवालय बैठकले महाधिवेशनका तमाव विषयहरु एजेण्डा गय गर्ने छ ।















प्रतिक्रिया दिनुहोस्