सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं,३० असोज । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक चलिरहेको हो ।
प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद्को यो बैैठक नियमित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्