सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं,७ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि यो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्