चितवनस्थित प्रचण्डको घरमा आगजनी
काठमाडौ, २४ भदौ । जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।
उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्