सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा ७ बजे सम्बोधन गर्दै

काठमाडौ, २४ भदौ । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछ ।

सेनापति सिग्देलले साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ ।

सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो । हिजोदेखि सुरु भएको जजीनजीको आन्दोलनले पस्थिति जटिल बनेपछि यस्तो सम्बोधन आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्