थप एक जना प्रदर्शनकारीको मृत्यु, १५ पुग्यो मृत्यु हुनेको संख्या
२३ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।















प्रतिक्रिया दिनुहोस्