जेनजीको आन्दोलन रोक्न कर्फ्यू आदेश जारीसँगै सेना परिचालन
काठमाडौं, २३ भदौ। जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारीसँगै नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट हानेको छ ।















प्रतिक्रिया दिनुहोस्