काठमाडौं, ६ भदौ । नेपाली भूभाग लिपुलेक नेपालको सहमति बिना भारत र चीनले व्यापार सञ्चालन गर्ने गरी भएको सम्झौताको विरोधमा प्रदर्शन गरिएको छ ।
भारत र चीनले सार्वभौम राष्ट्र नेपाललाई हेपेको विरोधमा कोटेस्वर क्याम्पसका विद्यार्थीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्