नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी
काठमााडैं, ३ भदौ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।
लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।















प्रतिक्रिया दिनुहोस्