संघीय संसद्राको राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं, ११ साउन । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै अन्य विभिन्न समसामयीक विषयमा पनि छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्